नियम
कोषको स्थापना

३. कोषको स्थापना

(१) विकास तथा पनुस्र्थापना कार्यक्रम संचालन गरी बालबालिकाहरूको हित संरक्षण गर्नको निमित्त बालबालिका (विकास तथा पुनस्र्थापना) कोषको नामबाट एउटा कोषको स्थापना गरिनेछ ।

(२) उपनियम (१) बमोजिम स्थापना गरिएको कोषलाई एक अक्षय कोषको रूपमा संचालन गरिनेछ ।

(३) कोषको काम तथा समितिले गरेको निर्णयको कार्यान्वयन नेपाल सरकार, श्रम मन्त्रालयले गर्नेछ ।